मनिषाको नयाँ रुप

११ श्रावण २०७०, शुक्रबार ०२:०८ मा प्रकाशित

पाठेघरको क्यान्सरको उपचारपछि अभिनेत्री मनिषा कोइराला नयाँ रुपमा देखिएकी छन्। न्यूयोर्कमा क्यान्सर उपचारपछि हालै मुम्बई फकिर्एकी मनिषाले कपालबिहीन नयाँ अबतार यसअघि नै सार्वजनिक गरिसकेकी थिइन्। मनिषाले ट्वीटरमार्फत् पुनः केही नयाँ तस्वीर सार्वजनिक गरेकी छन्। नयाँ अबतार भन्दै मनिषाले रातो बस्त्रमा नयाँ तस्वीर अपलोड गरेकी छन्। तस्वीरमा मनिषा आफ्ना पिता प्रकाश कोइरालासँग पनि देखिएकी छन भने राजराजेश्वरी पूजामा सहभागी हुँदाका तस्वीर पनि छन्। उपचारपछि फर्किएकी मनिषा आफ्नो बुबा प्रकाश कोइरालासँगै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लाग्ने तयारीमा समेत छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेत्री केकी अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मुख्य अभिनेत्रीलाई कोरोना भएपछि चलचित्र ‘घिन्ताङ’को सुटिङ सेड्युल प्रभावित

काठमाडौँ । केहि महिना अघि ‘माझी दाई’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका गायक भिम श्रेष्ठले आफ्नो बिल्कुलै नयाँ गीत ‘ओ

काठमाडौं । नायिका गरिमा पन्त आमा बन्ने भएकीछन् । पन्तले समाजिक सञ्जालमा फाटो राख्दै आफु आमा बन्न लागेको जानकारी गराएकी

बलिउड । लण्डनमा आयोजना भएको ‘बाफ्टा अवार्ड २०२१’मा सहभागी नायिका प्रियंका चोपडाले लगाएको पहिरनबारे सोसल मिडियामा निकै चर्चा भएको छ