६ सहसचिवको सचिवमा बढुवा

६ श्रावण २०७०, आईतवार २०:५८ मा प्रकाशित

काठमाडौं, ६ साउन । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले ६ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सहसचिवबाट सचिमा बढुवा हुनेहरुमा राजकुमार मल्ल, अर्जुन थापा, श्रीरन्जन लाकौल, शंकर अधिकारी, ङइन्द्रप्रसाद उपाध्याय र लोकदर्शन रेग्मी रहेका छन् । यीमध्ये विवादास्पद छविका अर्जुन थापालाई परराष्ट्र मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ भने अन्यलाई क्षेत्रीय प्रशासकको जिम्मेवारी दिइएको छ ।
आइतबारकै बैठकले पश्चिमाञ्चल क्षेत्रीय प्रशासक सुमनकुमार शर्मालाई महालेखामा नियन्त्रणको कार्यालयमा सरुवा गरिएको छ । महालेखामा नियन्त्रणको कार्यालयका सचिव उद्धव बाँस्कोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरिएको छ । सचिवमा बढुवा भएका मल्ल सवैभन्दा बरिष्ठ सहसचिव हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गरेका छन् । अखिल नेपाल

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप भएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं,

काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षका सांसद नारदमुनि रानाले संसद पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेपछि संसदको अन्तर्राष्ट्रिय

काठमाडौं । सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका