कांग्रेस सभापति र चिनीयाँ राजदूतबीच भेटघाट

१ श्रावण २०७०, मंगलवार १८:२६ मा प्रकाशित

काठमाडौं, १ साउन । नेपालका लागि चिनीयाँ राजदूत ऊ चुन्ताइले नेपालमा हुन लागेको संविधानसभाको दोस्रो निर्वाचन सफल पार्न चीनले आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग मंगलबार भएको भेटमा राजदूत ऊले सहयोगको बचन दिएका हुन् ।
कोइराला निवास महाराजगन्जमा भएको भेटमा राजदूत चुन्ताइले नेपालको समसामयिक राजनीतिक अवस्था र निर्वाचन बारेमा छलफल गरेका थिए । उनले भर्खरै अमेरिकामा स्वास्थ्य जँच गराएर फर्केका सभापति कोइरालाको स्वास्थ्य स्थितिका बारेमा चासो राखे भने कोइरालाले आफ्नो स्वास्थ्य राम्रो रहेको जवाफ दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट