छिट्टै गोलमेच सम्मेलन हुने खनालको खुलासा

२८ असार २०७०, शुक्रबार १४:२७ मा प्रकाशित

काठमाडौं, २८ असार । दलहरुबीच सहमतिका लागि केही दिनभित्रै सर्बपक्षिय गोलमेच सम्मेलन हुने एमाले अध्यक्ष झलनाथ खनालले बताएका छन् । नेकपा-माओवादी लगायतका दलले राखेको मागका सम्बन्धमा सम्बोधन गर्न गोलमेच सम्मेलन राखिने खनालले जनाए । नवलपरासीको गैंडाकोटमा एमाले गाउँ कमिटीले आयोजना गरेको कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै आफूहरुले माओवादीको मागको सुनुवाई गर्न लागेको खनालले बताए ।
नेकपा(माओवादीलाई अलग्याएर चुनावमा जान नहुने पक्षमा एमाले रहेको धारणा राख्दै अध्यक्ष खनालले निर्वाचन भने मंसिर ४ मै हुने दाबी गरे । मंसिरमै चुनाव सम्पन्न गर्न नेकपा-माओबादी पनि चुनावमा आउनुपर्ने खनालको धारणा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र