बुटवल धागो कारखाना सञ्चालनका लागि अल्टिमेटम

२६ असार २०७०, बुधबार ०८:१८ मा प्रकाशित

रुपन्देही, २६ असार । बुटबल धागो कारखाना संञ्चालनार्थ गठित संयुक्त युवा विद्यार्थी संघर्ष समितिले बुटवल धागो कारखाना सञ्चालनको माग गदै दोश्रोचरणको आन्दोलनको घोषणा गरेका छन् । बुटबलमा सम्पन्न संघर्ष समितिको बैठकले बुधबार जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने र आगामी साउन १२ गतेसम्म पनि संञ्चालनको लागी पहल नभए १३ गते देखी अनिश्चतकालीन जिल्ला प्रशासन कार्यालय घेराउ कार्याक्रम रहेको संघर्ष समितिका सदस्य रेमी बस्यालले बताइन । बेरोजगार युबासंघका केन्द्रय अध्यक्ष चन्द्रबहादुर थापाको प्रमुख आतिथयमा बैठक सम्पन्न भई बिभिन्न निर्णयसमेत गरेको छ । 
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

ललितपुर । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर

काठमाडौँ। सरकारले नवीकरण दस्तुरमा छुट दिएपछि ४० हजारभन्दा बढी उद्योग कम्पनीले नवीकरण (अद्यावधिक) गराएका छन् । सरकारले लामो समयदेखि नवीकरण

म्याड्रिड । विश्वको पर्यटन महामारीपूर्वको अवस्थामा फर्किन अझै दुई वर्ष लाग्ने विश्व पर्यटन संगठनले जनाएको छ । राष्ट्रसंघीय विश्व पर्यटन

काठमाडौँ । पेट्रोलियम पदार्थको कारोबारबाट चर्को नोक्सानी व्यहोर्दै आएको नेपाल आयल निगमको सञ्चित बचत शून्यमा पुगेको छ । विभिन्न शीर्षकमा बचत