नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको गठन

२८ चैत्र २०६८, मंगलवार ०४:४६ मा प्रकाशित

नर्थ क्यारोलिना, अमेरिका । बिभिन्न क्षेत्रबाट शिक्षा, रोजगार र ब्यबसायको सिलसिलामा अमेरिका आएका नेपालीहरुले आफ्नो पहिचान र सामर्थ्यका लागि सन १९९९ मा अमेरिका राज्यको नर्थ क्यारोलिना राज्यमा एक गैर नाफा मुलक सामाजिक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना Neapl Center of Nroth Carolina NCNC को गठन गरिएको छ ।

संस्थाका संस्थापक सभापति इश्वर देवकोटाको भनाइ अनुसार त्यति बेला सानो संख्यामा रहेका नेपालीहरुलाइ एउटा छातामा नै गोलबद्य गरि नेपाली पनको जगेर्ना र नेपाली धर्म संस्कृति र आफ्नोपन जोगाउनका लागि केही बिदेशी साथीहरुको सहयोग समेत लिइ यो संस्थाको स्थापना गर्नु भएको रहेछ । संस्था स्थापनापछि संस्थाले हरेक बर्ष नेपालीहरुको महान चाड बडा दशै, तिहार, नेपाली नारीहरुको तिज कार्यक्रम, सामाजिक चेतनामुलक रक्तदान, नयाबर्ष जस्ता कार्यकमहरु गर्दै आएको छ ।

हालआएर यस संस्थाले नर्थ क्यारोलिना राज्यको क्यारी शहरमा साना नेपाली भाइ बहिनीहरुका लागि शनिबारका दिन एक घन्टा नेपाली भाषा सिकाउने कक्षा समेत संचालन गरिरहेको छ ।

नेपाल सेन्टर अफनर्थ कयारोलिनाको आयोजनामा नयाबर्ष २०६९ को शुभकामना कार्यक्रम अप्रिल ७ तारीख नेपाली पात्रो अनुसार अमेरिकाको नर्थ क्यारोलिना राज्यको क्यारी, मोरिसभिलली, रयाले, दुरामा, च्यापलहिल, ग्रिन्सबोरो, चारलोट शहरमा छरिएर रहेका नेपालीहरुको सहभागितामा क्यारी शहरको सभाहलमा करीब ५०० जना भन्दा बढी नेपालीहरुको सहभागीतामा सञ्चालन भएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका बर्तमान सभापति शैलेन्द्र देवकोटा ज्यूले र कार्यक्रमको संचालन उपसभापति मनोज प्रधान तथा सहभागी नेपालीहरुको स्वागत संस्थाका उपसभापति उद्यब कार्की ज्यूले गर्नु भएको थियो ।

कार्यक्रममा संस्था स्थापना भएदेखी हालसम्म संस्थाका गतिबिधीहरुमा सहयोग पुर्‍याउने अमेरिकी नागरिकहरुलाइ सम्मानपत्रका साथ, नेपाली ढाका टोपी तथा खादा लगाइ दिएर संस्थाका सभापतिज्यूले सम्मान गर्नु भएको थियो । कार्यक्रममा नेपाली पहिरन, नेपालीहरुको पहिचान झल्काउने खालका बिभिन्न परिकार, नेपाली संगीतले मन नै प्रफुल्लित भएको भान भइ रहको थियो । नेपालीहरुको कार्यक्रममा नेपालीहरुले मन पराउने खाना दालभात, आलु काउलीको तरकारी तामाको तरकारी, साग, दही लप्सीको अचार , मिठाइ को रुपमा खिर ले हामीकतै आज नेपालको भान्छा मा नै आफनै बा , आमादाज’भाइ संग रहेर खाइ त रहेका छैनो जस्तो भान सब नेपालीहरुले गरिरहेकाथिए ।

कार्यक्रमको रौनक ८ बजे रातीबाट झन तातिएको थियो साना साना नेपाली कक्षामा नेपाली भाषा र त्यसको निरन्तरताका लागी अध्यननरत भाइबहिनीहरुले नेपाली झण्डा लिएर नेपाली राष्ट्रिय गान सयौ थुँगा फुलका हामी एउटै माला नेपाली गाउदा सहभागीहरुले नेपाली राष्ट्रिय गानको सम्मानमा आ-आफना ठाउबाट उठेर हललाइ अझ तातो बनाउनु भएको थियो । कार्यक्रममा, साना भाइबहिनीहरुले, मै छोरी सुन्दरी कसरी भरु पानी, माथीमाथी शैलुङ्गेमा चौरी डुलाउनेलाइ, कर्कलो गावव कठै मेरो बाबा, मितीनी ज्यू मितनि ज्यू जस्ता गीतको बोलमा नृत्य प्रस्तुत गरेका थिए । University of north Carolina मा अध्ययनरत, भाइबहिनीहरुको गित तथा नृत्य, दुराम, च्यापलहिल, ग्रिन्सवोरो शहरका भाइबहिनीहरुको नृत्य तथा गीतले हलको मौसम तातीएको थियो । बेलाबेलामा डिजेका रुपमा प्रस्तुत भएका योगेन्द्रले दोहीरी गितमार्फत सबैलाइ नचाउन सफल भएका थिए । बिभिन्न क्षेत्रबाट शिक्षा, रोजगार र ब्यबसायको सिलसिलामा अमेरिका आएका नेपालीहरुले आफ्नो पहिचान र सामर्थ्यका लागि सन १९९९ मा अमेरिका राज्यको नर्थ क्यारोलिना राज्यमा एक गैर नाफा मुलक सामाजिक संस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिना Neapl Center of Nroth Carolina NCNC को गठन गरिएको छ ।

संस्थाका संस्थापक सभापति इश्वर देवकोटाको भनाइ अनुसार त्यति बेला सानो संख्यामा रहेका नेपालीहरुलाइ एउटा छातामा नै गोलबद्य गरि नेपाली पनको जगेर्ना र नेपाली धर्म संस्कृति र आफ्नोपन जोगाउनका लागि केही बिदेशी साथीहरुको सहयोग समेत लिइ यो संस्थाको स्थापना गर्नु भएको रहेछ । संस्था स्थापनापछि संस्थाले हरेक बर्ष नेपालीहरुको महान चाड बडा दशै, तिहार, नेपाली नारीहरुको तिज कार्यक्रम, सामाजिक चेतनामुलक रक्तदान, नयाबर्ष जस्ता कार्यकमहरु गर्दै आएको छ ।

हालआएर यस संस्थाले नर्थ क्यारोलिना राज्यको क्यारी शहरमा साना नेपाली भाइ बहिनीहरुका लागि शनिबारका दिन एक घन्टा नेपाली भाषा सिकाउने कक्षा समेत संचालन गरिरहेको छ ।

नेपाल सेन्टर अफनर्थ कयारोलिनाको आयोजनामा नयाबर्ष २०६९ को शुभकामना कार्यक्रम अप्रिल ७ तारीख नेपाली पात्रो अनुसार अमेरिकाको नर्थ क्यारोलिना राज्यको क्यारी, मोरिसभिलली, रयाले, दुरामा, च्यापलहिल, ग्रिन्सबोरो, चारलोट शहरमा छरिएर रहेका नेपालीहरुको सहभागितामा क्यारी शहरको सभाहलमा करीब ५०० जना भन्दा बढी नेपालीहरुको सहभागीतामा सञ्चालन भएको थियो । कार्यक्रमको सभापतित्व संस्थाका बर्तमान सभापति शैलेन्द्र देवकोटा ज्यूले र कार्यक्रमको संचालन उपसभापति मनोज प्रधान तथा सहभागी नेपालीहरुको स्वागत संस्थाका उपसभापति उद्यब कार्की ज्यूले गर्नु भएको थियो ।

कार्यक्रममा संस्था स्थापना भएदेखी हालसम्म संस्थाका गतिबिधीहरुमा सहयोग पुर्‍याउने अमेरिकी नागरिकहरुलाइ सम्मानपत्रका साथ, नेपाली ढाका टोपी तथा खादा लगाइ दिएर संस्थाका सभापतिज्यूले सम्मान गर्नु भएको थियो । कार्यक्रममा नेपाली पहिरन, नेपालीहरुको पहिचान झल्काउने खालका बिभिन्न परिकार, नेपाली संगीतले मन नै प्रफुल्लित भएको भान भइ रहको थियो । नेपालीहरुको कार्यक्रममा नेपालीहरुले मन पराउने खाना दालभात, आलु काउलीको तरकारी तामाको तरकारी, साग, दही लप्सीको अचार , मिठाइ को रुपमा खिर ले हामीकतै आज नेपालको भान्छा मा नै आफनै बा , आमादाज’भाइ संग रहेर खाइ त रहेका छैनो जस्तो भान सब नेपालीहरुले गरिरहेकाथिए ।

कार्यक्रमको रौनक ८ बजे रातीबाट झन तातिएको थियो साना साना नेपाली कक्षामा नेपाली भाषा र त्यसको निरन्तरताका लागी अध्यननरत भाइबहिनीहरुले नेपाली झण्डा लिएर नेपाली राष्ट्रिय गान सयौ थुँगा फुलका हामी एउटै माला नेपाली गाउदा सहभागीहरुले नेपाली राष्ट्रिय गानको सम्मानमा आ-आफना ठाउबाट उठेर हललाइ अझ तातो बनाउनु भएको थियो । कार्यक्रममा, साना भाइबहिनीहरुले, मै छोरी सुन्दरी कसरी भरु पानी, माथीमाथी शैलुङ्गेमा चौरी डुलाउनेलाइ, कर्कलो गावव कठै मेरो बाबा, मितीनी ज्यू मितनि ज्यू जस्ता गीतको बोलमा नृत्य प्रस्तुत गरेका थिए । University of north Carolina मा अध्ययनरत, भाइबहिनीहरुको गित तथा नृत्य, दुराम, च्यापलहिल, ग्रिन्सवोरो शहरका भाइबहिनीहरुको नृत्य तथा गीतले हलको मौसम तातीएको थियो । बेलाबेलामा डिजेका रुपमा प्रस्तुत भएका योगेन्द्रले दोहीरी गितमार्फत सबैलाइ नचाउन सफल भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेलायतको लण्डनमा लामो समयदेखि व्यवसाय गरेर बसिरहनुभएका व्यवसायी एवं समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त हुनुभएको छ ।

भिएना । सन् २००९ मा स्कट ल्याण्ड पुगेर फोटोग्राफीलाई आफ्नो पेशा बनाएका सन्तोष भट्ट अहिले जर्मन शहर फ्रान्क फर्टको स्थानीय

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा