माओवादी पूर्वलडाकु सेनामा दिक्षान्त

२१ असार २०७०, शुक्रबार २०:२१ मा प्रकाशित

रुपन्देही, २१ असार । नेपाली सेनामा समायोजित माओवादी पूर्वलडाकुहरुको रुपन्देहीको सालझण्डीस्थित एकीकृत सैन्य तालिम केन्द्रमा संचालित तालिम शुक्रबार समापन भएको छ । तालिम केन्द्रले विशेष समारोह आयोजना गरि दिक्षान्त समेत गरेको छ । सो अवसरमा १ सय ९१ जना जवानहरुलाई दिक्षान्त गरिएको तालिम केन्द्रका सहसेनानी बुद्धि गुरुङ्गले जानकारी दिए । उनीहको तालिम २०६९ मंसिर १० गतेबाट सुरु भएको थियो । दिक्षान्त समारोहमा स्थानिय सुरक्षा निकायका प्रमुखहरु सहभागि भएका थिए । संचारकर्मीहरुलाई सूचना संकलनका लागि सहज वातावरण उपलब्ध गराइएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको