झारखण्डमा माओवादी हमला, एस्पीसहित पाँच प्रहरीको मृत्यु

१८ असार २०७०, मंगलवार १८:०३ मा प्रकाशित

एजेन्सी । भारतको झारखण्डमा भारतीय माओवादीले गरेको भीषण आक्रमणमा एक एस्पीसहित पाँच प्रहरीको मृत्यु भएको छ । झारखण्ड बलिहारमा डीआईजीसँग बैठक गरेर फर्कंदै गर्दा एस्पी अमरजीत बलिहारसहति अन्य प्रहरीलाई घात लगाएर बसेका माओवादीले प्रहरीसवार गाडीमा बम आक्रमण गरेको उजेन्सीहरुले उल्लेख गरेका छन् । 
गत मे महिनामा पनि छत्तिसगढको बस्तर जिल्लामा कांग्रेसको परिवर्तन यात्राका दौरान भारतीय माओवादीले गरेको हमलामा उच्च तहका कांग्रेस नेता विद्याचरण शुक्लसहित २८ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

एजेन्सी । बलुचिस्तानको राजधानी क्वेटाको सरयाब रोडमा कारमा भएको बन्दुक आक्रमणमा परी चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

लन्डन। बेलायती प्रधानमन्त्री बोरिस जोनसन युक्रेनी-रूस सीमामा तनाव बढेको बारे छलफल गर्न अर्को हप्ता युरोप भ्रमणमा जान लागेको, एक स्रोतले