जस्तो सुकै त्याग गरेर भए पनि चैत ३० मै सेना समायोजन हुन्छः दाहाल

२७ चैत्र २०६८, सोमबार १८:२४ मा प्रकाशित

डोटी,२७ चैत । माओवादी अध्यक्ष पुष्पकलल दाहालले चैत ३० गते भित्र अहोरात्र खटेर भए पनि सेना समायोजन सम्प्पन्न गरिने बताएका छन् ।

दिपायलमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले उक्त कुरा बताएका हुन् । शान्ति प्रकृयालाई अन्तिम निष्कर्षमा पुर्‍याउने जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै दाहालले जुन कुनै पनि मुल्यमा जस्तो सुकै त्याग गरेर भए पनि चैत ३० मै सेना समायोजन सम्प्पन्न गरिने प्रतिबद्दता जनाएका हुन् ।

दाहालले नयाँ संबिधान पहिचान बिनाको संघीयता बने माओवादीको पार्टीको अस्तित्व समेत सकिने भएकाले पार्टी पंगतिलाई सचेत रहन आग्रह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको

दक्षिण एसिया लगायत विकासोन्मुख राष्ट्रहरुमा यो कुरा आम भएपनि विकसित राष्ट्रहरुमा यस्ता कुराहरु नौला लाग्दछन् । हप्तामा छुट्टीको दिन नुहाउने

बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो ।

गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो । तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका