रञ्जीत रे नेपालका लागि भारतीय राजदूत नियुक्त

१३ असार २०७०, बिहीबार १९:४७ मा प्रकाशित

काठमाडौं, १३ असार । ०६२र६३ को आन्दोलनका बेला भारतको विदेश मन्त्रालयमा नेपाल-भुटान मामला हेर्ने सहसचिव रन्जित रेलाई भारतले नेपालका लागि नयाँ राजदूतका रुपमा औपचारिक घोषणा गरेको छ । 
बताइएअनुसार कार्यभार सम्हाल्न राजदूत रे छिट्टै काठमाडौं आउनेछन् । हाल कार्यरत राजदुत जयन्तप्रसादको कार्यअवधि दुई महिना थपिने भनिए पनि साउथ ब्लकमा कार्यतालिका मिलान गर्ने क्रममा रेलाई तत्काल खटाउन लागिएको बताइएको छ । हाल भियतनाममा राजदुत रहेका रे नरम र मृदुभाषी कुटनीतिज्ञका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा