नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्किदैन: राजपा अध्यक्ष थापा

२६ चैत्र २०६८, आईतवार १८:५५ मा प्रकाशित

बारा (सिमरा), २६ चैत । पूर्व प्रधानमन्त्री एबं राजपा अध्यक्ष सूर्यबहादुर थापाले अब कुनै पनि हालतमा नेपालमा राजतन्त्र नफर्कने बताएका छन्। अध्यक्ष थापाले स्पष्ट सब्दमा भने मुलुक गणतन्त्रमा प्रवेश गरिसक्यो अब नेपालमा राजतन्त्र फर्किन सक्दैन। सर्वोच्चको तगारोको कारण पनि दलहरु समयमा संविधान निर्माण गर्न बाध्य छन् । थापाले थपे संविधान पूर्णरुपमा आउने कुरामा भने शंका संकै छ ।

थापाले बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै संघीयता आवश्यक भए पनि जातीय वा धार्मिक संघीयता मान्य नहुने बताए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे