‘राष्ट्रपति पूर्ण रुपमा स्वस्थ’

१० असार २०७०, सोमबार २०:०३ मा प्रकाशित

रासस, काठमाडौ, १० असार । टोकियो विश्वविद्यालयको शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति डा रामवरण यादवको स्वास्थ्य सामान्य रहेको छ ।उक्त विश्वविद्यालयका प्रा तोसिआकी वातानावे नेतृत्वको विशेषज्ञ टोलीले गरेको सबै परीक्षणबाट राष्ट्रपतिको स्वास्थ्य सामान्य देखिएको प्रा. वातानालाई उद्धृत गर्दै टोकियोस्थित नेपाली दूतावासले जनाएको छ । 
राष्ट्रप्रमुख डा यादवले साबिक बमोजिम भोजन गरिरहेको तथा उनी पूर्ण रुपमा स्वस्थ रहेको पनि दूतावासले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर