पजेरो दुर्घटनामा महिला ठहरै, पुरुष सख्त घाइते

१० असार २०७०, सोमबार १८:१६ मा प्रकाशित

काठमाडौं, १० असार । अर्घाखाँची जिल्लाको सन्धीखर्कबाट गोरुसिंगे जाँदै गरेको प्राइभेट जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । ना. २ च १२६४ नंबरको पजेरो जिप स्थानीय दहखोला भन्ने ठाउँमा दुर्घटना भएको हो । त्यसमा सवार कुसुम परियारको मृत्यु भएको र ४४ वर्षिय बुद्धिबहादुर विक सख्त घाइते भएको घटनास्थलबाट जानकारी गराइएको छ । केहीबेरअघि (साढे पाँच बजेतिर) भएको उक्त दुर्घटना स्थलमा उद्धार कार्य सुरु भएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर