सहमति र सहकार्यमा विश्वास गरे शान्ति र संविधान समयमै आउछ: कोइराला

२६ चैत्र २०६८, आईतवार १८:०७ मा प्रकाशित

चितव, २६ चैत्र । काँग्रेस केन्द्रीय सदस्य शशांक कोइरालाले राजनीतिक दलहरूले सहमति, सहकार्य र एकताको राजनीतिमा विश्वास गरे शान्ति र संविधान समयमै आउने बताएका छन् ।

आइतबार चितवनको भरतपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कोइरालाले जेठ १४ भित्र संविधान बन्न नसके कुनै पनि दलको भविष्य नरहने बताउदैं दलहरूले सहमति, सहकार्य र एकताको राजनीतिमा विश्वास गरेर कम गर्ने बेला आएको उल्लेख गरेका छन् ।

पछिल्लो समय सबै दलबीच सहमतिको वातावरण बन्दै गएको भन्दै कोइरालाले संविधान निर्माणका लागि दलहरूलाई इमान्दार हुन समेत आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । नेकपा एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले ओलीसँग कुनै सहमति नभएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच गएराति करिब तीन घन्टा भेटवार्ता भएको छ । कांग्रेस