राजेश्वर देवकोटाको बेग्लै अभियान

६ असार २०७०, बिहीबार २३:०६ मा प्रकाशित

काठमाडौं, ७ असार । नेपाली राजनीतिक फाँटका पुराना नेता राजेश्वर देवकोटाले अब बन्ने भनिएको संविधान कस्तो बन्ने भन्ने कुराको निक्र्योल नभएसम्म सांविधानसभाको चुनावको औचित्य नहुने बताएका छन् । राजधानीमा बिहिबार आयोजित एक कार्यक्रममा उनले संविधानसभाबाट नेपालमा फेरि पनि संविधान नबन्ने दाबी गरे ।
राप्रपा एकीकरण भएदेखि पार्टीसँग असन्तुष्ट रहँदैआएका देवकोटाले राष्ट्रवादी क्रान्ति अभियान नामक मञ्चको घोषणा गर्दै मुलुकका सबै राजनीतिक दल र प्रत्येक नेपालीको साझा मञ्च खडा गरेको उद्घोष पनि गरे । आगामी मंसिर ४ गते चुनाव हुनेमा शंका व्यक्त गरेका देवकोटाले यदि चुनाव भइहाले पनि नेपालमा लेण्डुप दोर्जे खडा गर्ने लाइसेन्स दिलाउन मात्र त्यो चुनाव हुने धारणा प्रकट गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४