राष्ट्रपतिको ‘रोग’ रहश्यमै

५ असार २०७०, बुधबार २१:५६ मा प्रकाशित

काठमाडौं, ५ असार । ठूलो आन्द्रमा घाउ भएका कारण क्यान्सरको आशंकामा स्वास्थ्य जाँच तथा उपचारका लागि जापान पुर्याइनुभएका राष्ट्रपति रामवरण यादवलाई मंगलबार अस्पताल भर्ना गरिए पनि बुधबार बिहानदेखि जाँच एवम् उपचार प्रक्रिया सुरु गरिएको छ । युनिभर्सिटी अफ टोकियो हस्पिटलमा भर्ना गरिनुभएका राष्ट्रपति यादवको उपचारमा विश्वविद्यालय अस्पतालका उपनिर्देशक प्राध्यापक टोसियकी वान्टानावेको नेतृत्वमा रहेको विशेषज्ञ चिकित्सकहरूको टोली संलग्न रहेको बताइएको छ ।
चिकीत्सकीय भाषामा क्लोनोस्कोपी र बायोप्सी गरेपछि मात्र उहाँको स्वास्थ्य अवस्थाको वास्तविकता खुल्ने छ । अहिलेसम्म अनुमानकै भरमा राष्ट्रपतिको स्वास्थ्यबारे विभिन्न चर्चा चलाइँदै आउको छ । बताइएअनुसार उहाँको बायोप्सी भइसकेको छ भने त्यसको रिपोर्ट आउन कम्तीमा पनि ४८ घण्टा लाग्ने छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा