दुख्ने मन मेरो मात्र….-जुनिता सुब्बा

२५ चैत्र २०६८, शनिबार २१:२८ मा प्रकाशित

दुख्ने मन मेरो मात्र भन्थे पैले पैले
रुनेहरुको भिड रैछ चाला पाए ऐले

दुख;सुख,बाधा आड्चन बाटा रच्दै थिँए
जिन्दगीमा अचानक घाल पाए ऐले

जिन्दगीको सिंगो यात्रा उतै जावोस भन्दै
रित्तिएर मन दिदा जाल पाए ऐले

दुख्दा मन उसको पनि मेरै भन्थे पैले
सबको त्यस्तो हुन्न रैछ थाहा पाए ऐले

 

प्रतिक्रिया
सम्बन्धित खवर

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो