
दुख्ने मन मेरो मात्र भन्थे पैले पैले
रुनेहरुको भिड रैछ चाला पाए ऐले
दुख;सुख,बाधा आड्चन बाटा रच्दै थिँए
जिन्दगीमा अचानक घाल पाए ऐले
जिन्दगीको सिंगो यात्रा उतै जावोस भन्दै
रित्तिएर मन दिदा जाल पाए ऐले
दुख्दा मन उसको पनि मेरै भन्थे पैले
सबको त्यस्तो हुन्न रैछ थाहा पाए ऐले
प्रतिक्रिया
सम्बन्धित खवर
अमेरिका पुगेको एक नेपाली जोडीबीच भयङ्कर मनमुटावपछि पुरुषले पत्नीलाई परित्याग गरेको र नेपाल आएर अर्की महिलासँग बिहा गरी आफ्नो विद्यावारिधि
सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर
ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा
काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले