कटि्रना-सलमान रोमान्स

१ असार २०७०, शनिबार १९:२८ मा प्रकाशित

काठमाडौं। एकपटक घनिष्ट रुपमा प्रगाण बनेको प्रेम छुटेपछि पछि पानी बारबारनै भयो। निकै लामो समय त बोलचालनै भएन। एकले अर्कालाई शत्रु जस्तै माने। यो प्रेम थियो भारतीय नायक नायीका सलमान खान र कटि्रना कैफको विचित्र प्रेम। यस्तो सम्बन्धले उनीहरू र उनीहरूका नातागोता दुःखी हुनु त स्वभाविकै थियो फ्यानहरूलाई समेत दुःखित बनाएको थियो। तर सलमान खान र कटि्रना कैफका फ्यानहरूका लागि अब भने खुसीको खबर छ। सलमान खानले आफ्नी पूर्वप्रेमीका कटि्रना कैफसँग एउटा आइटम नम्बरमा तालमा ताल मिलाउने भएका छन्। उक्त गीत सावन कुमार ताकद्को फिल्ममा समावेश गरिने भएको छ र यो गीतका लागि फिल्मका निर्देशकले खान र कैफ दुबैलाई आग्रहह गरिसकेको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गायक तिलक बस्नेतको शब्द संगीतमा रहेको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘टिकटक क्विन सुपरम्यान’ सार्वजनिक भएको छ। डान्सिङ शैलीको

काठमाडौं । लोकप्रिय गायिका अन्जु पन्तले दोस्रो विवाह गरेकी छिन् । चार वर्ष लामो प्रेम सम्बन्धलाई उनले बुधबार विवाहमा परिणत

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत