
कस्तो हुन्थो सोचेझैँ संसार भैदिए
जीवन जिउने दरिलो आधार भैदिए
साँच्चै मेरो जीवन पुर्ण हुन्थ्यो होला
त्यो मनमा मेरो लागि प्यार भैदिए
आह कति सुखी हुन्थ्यो होला मान्छे
अधर्म र असत्य को संहार भैदिए
जीवन र मरणको दोसाँधमा रहेछ
बाँच्थ्यो गरीव पनि उपचार भैदिए
जो आएनि आफ्नै भुँडी भर्नैमात्र छन्
बन्थ्यो देश जनमुखी सरकार भैदिए
यो सहरको अस्लियत तब थाहा भो
जब याहाँ आफन्त नै गद्दार भैदिए
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।
नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली
नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा
वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत