यात्रा ———–दिदि रमा

३० जेष्ठ २०७०, बिहीबार १७:४० मा प्रकाशित

सिङ्गै बाकि थियो, तिमि गल्यौ सहनै पर्यों
संगै जिउछु मर्छु भन्य्यौ,तिमि ढल्यौ सहनै पर्यों

मर्दिन म भन्य्यौ कैलै,झर्दीन म भन्य्यौ अहिलै
त्यो चित्तामा दाउरासरी,तिमि जल्यौ सहनै पर्यों

भन्य्यौ सधै साथ दिन्छु ,समाउन यी हात दिन्छु
मलाइ एक्लै वारि छाडी ,पारी चल्यौ सहनै पर्यों

रुदा मेरा आसु पुछ्ने ,तिम्रा कोमल औलाहरु
खडेरीको खर झैँ दन दन,तिमि बल्यौ सहनै पर्यों

यात्रा सिङ्गै बाकि थियो, तिमि गल्यौ सहनै पर्यों
संगै जिउछु मर्छु भन्य्यौ,तिमि ढल्यौ सहनै पर्यों

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा)ले स्रष्टा राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई उत्कृष्ट साहित्यिक कृति पुरस्कार प्रदान गर्ने घोषणा

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत