त्रिशुली ३ ए को क्षमता बढाउने निर्णयबाट सरकार पछि हट्यो

२९ जेष्ठ २०७०, बुधबार २०:५७ मा प्रकाशित

काठमाडौं, २९ जेठ । सरकारले त्रिशुली ३ ए को विद्युत् आयोजनाको क्षमता वृद्धि गर्ने निर्णय फिर्ता लिएको बताइएको छ । दुर्य साताअघि सो आयोजनाको ६० मेगावाट क्षमताबाट ९० पुर्याउन र  चिनिया कम्पनीलाई निर्माण ठेक्का दिन मन्त्रिपरिषदले दिएको स्वीकृतिको चौतर्फी बिरोध गरिएको थियो । खासगरी नेपाल विद्युत प्राधिकरणका चारवटा कर्मचारी युनियनले उक्त निर्णयको चर्को विरोध गरेक थिए ।
क्षमता बढाउने निर्णयको विरोधमा उत्रिएका चार कर्मचारी संगठनले मन्त्रि क्वार्टर पुलचोकको विद्युत् लाईन काटेका थिए भने प्रधानमन्त्री निवास बालुवाटारमा पनि बत्ती काट्ने चेतावनी दिएका थिए । 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस