राम गोपालले भित्र्याए मनिषालाई बलिवुड

२५ चैत्र २०६८, शनिबार ०१:५० मा प्रकाशित

काठमाडौ, २४ चैत्र । चर्चित अभिनेत्री मनिषा कोइरालाको अभिनय पारखी र फ्यानहरुका लागि खुसीको खबर… मनिषा कोइराला राम गोपाल बर्माको चलचित्र मार्फत बलिवुड पुन : डेब्यु गर्ने भएकी छिन्। राम गोपाल बर्माले आफ्नो आगामी फिल्म मार्फत मनिषालाई बलिवुड पुन : डेब्यु गराउने भएका हुन्।
यतिबेला चर्चित अभिनेत्री मनिषा कोइरालाको अभिनय पारखी र फ्यानहरु उनलाई चलचित्रमा कस्तो भूमिका दिन लागिएको हो भन्नेमा कौतुहल रहेका छन्। राम गोपाल बर्माका अनुसार मनिषा दुई बच्चाको आमाको भूमिकामा देखिने छिन्।
बलिउडलाई मायाँ मारेर घरजम गरेको मनिषा ठुलो चुनौती सहित मुम्बई माया नगरीमा फर्केकी छिन्, आसा गरौ मनिषाका दिल्से, १९४२ ये लव स्टोरी, बम्बे जस्ता इतिहास बनाउन सफल चलचित्रको न्याय पूर्ण भूमिका निभाउन सफल रहने छिन ।

प्रतिक्रिया
सम्बन्धित खवर

रातको ११ बज्नै लागेको थियो कान्ताको फोन आयो। मैले फोन उठाएँ। “के गर्दै हुनु हुन्छ हजुर? सुत्ने बेला भएन र?

चल्यो यो कस्तो समयमा विश्व महामारी । भयो संसारलाई थेग्नै नसक्ने संकट भारी। चिन्दैन ओहोदा न चिन्छ रास्ट्रको शक्ति, त्रसित

निरोज कुमार थापा, काठमाडौँ, ११ भदौ । काठमाडौँ महानगरपालिकाले सिनेमा घरहरुलाई कर तिर्न १५ दिनको म्याद दिएको थियो । तर

अर्जुन भुसाल, काठमाडौँ ९ भदौ । आधुनिक कलाकार समाज (सोमा)ले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले