तमलोपाले एक मधेस एक प्रदेशको नारा फेरि उराल्ने

२२ जेष्ठ २०७०, बुधबार ०६:५० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २२ जेठ । तराई मधेश लोकतान्त्रीक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आगामी मंसिरभित्र कुनै पनि हालतमा संबिधानसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् । भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ठाकुरले दलहरुवीच सहमति गरेर तत्काल संविधानसभाको मिति तोक्नुपर्ने बताए । विवादित बिषयमा आगामी २४ गते भित्र टुङगो लगाउने  र चुनावको मिति तोक्ने उल्लेख गरे । आगामी संबिधानसभाको निर्वाचनमा संघीय राज्य, एक मधेश
एक प्रदेश र समाबेशी तथा पहिचानका आधारमा राज्य बनाउनु पर्ने एजेण्डा बोकेर जनता समक्ष जाने बताए । अध्यक्ष ठाकुरले दलहरुविच भएका ११  बुदे सहमति र २५ बुदे बाधा अड्काउ फुकाउलाई आधार मानेर सहमति गर्दै निर्वाचनमा जानु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस