अमेरिकी सेनाको आयोजनामा बैंककमा कन्फ्रेन्स

१९ जेष्ठ २०७०, आईतवार ११:५३ मा प्रकाशित

काठमाडौं, १९ जेठ । मित्रराष्ट्र अमेरिकाको ‘युएस प्यासिफिक कमाण्ड’द्वारा थाइल्याण्डको बैंककमा आयोजना हुन लागेको २६ औँ इन्टरनेशनल मिलिट्री अपरेशन्स एण्ड ल कन्फ्रेन्समा सहभागी हुनका लागि नेपाली सेनाका बलाधिकृत रथी नेपालभूषण चन्द शनिबार बैंकक प्रस्थान गरेका छन् । आजदेखि आगामी २३ गतेसम्म् सञ्चालन हुने उक्त कन्फरेन्समा सहभागी भई रथी चन्द असार १ नेपाल फर्कने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी