सर्वोच्च शीखर सगरमाथाको चट्टान विश्वको होचो स्थान इज़रायलको मृत सागरमा प्रतिस्थापन

१७ जेष्ठ २०७०, शुक्रबार ०४:२८ मा प्रकाशित

पुष्प श्रेष्ठ, तेलअभिव । नेपाली राजदुतावासको सक्रियतामा विस्वको सबै भन्दा उच्च स्थान सगरमाथाको चट्टानलाई विस्वको सबै भन्दा होचो स्थान इज़रायलको मृत सागरको इकोलोजिकल पार्क मा स्मारक प्रतिस्थापन गर्ने कार्य सम्पन्न भएको छ ।

इज़रायलका पर्यटन मन्त्रालयका प्रतिनिधि, नेपालका लागी इज़रायली राजदुत हनान गोडर र नेपाली दुताबाश प्रतिनिधि प्रल्हाद कुमार प्रसाई लगाएत नेपालीहरुको संयुक्त उपस्थित्तिमा चट्टान प्रतिस्थापन गरिएको हो ।

दुइ देश नेपाल-इज़रायल को सम्बन्धलाई अझ प्रगाड पार्ने उदेश्य र पर्यटकीय क्षेत्रको विकाश तथा प्रबर्धनका लागी गत महिना सोलुखुम्बु जिल्लाको नाम्चेमा सन्सारकै सबै भन्दा हाचो स्थल मृत सागरको चट्टानलाई नेपालको तर्फबाट पर्यटन मन्त्रालयका सह सचिव पुर्ण चन्द्र भट्टराई र इजरायलका तर्फबाट तमार क्षेत्रीय परिषद्का मेयर डोभ लिट्विनोफ, नेपालका लागी इज़रायली राजदुत हनान गोडरको उपस्थितीमा प्रतिस्थापन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको