राजतन्त्र बारे भएको जेन्टलम्यान सहमति पालना गर्न दलहरुलाई कमल थापाको आग्रह

२४ चैत्र २०६८, शुक्रबार १८:३९ मा प्रकाशित

काठमाडौ, २४ चैत्र । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ संविधान रिमोट कन्ट्रोलबाट जारी गर्ने कोसिस भैरहेको बताएका छन् । राप्रपा भक्तपुरको चौंथो जिल्ला अधिवेशनको उद्‍घाटन गर्दै अध्यक्ष थापाले सभासद्हरु संविधान लेखनमा नलागी धर्नामा बसिरहेका बेला संविधान कसरी जारी हुन सक्छ दलहरुलाई प्रश्न समेत गरेका छन् ।
थापाले रिमोट कन्ट्रोलबाट जारी गरेको संविधान जनताको हितमा नहुने बताउँदै विगतमा राज संस्थालाई दलहरुको सल्लाहअनुसार पाखा लगाइको हुदा राजतन्त्र बारे जेन्टलमेंन सहमति पालना गर्न दलहरुलाई आग्रह समेत गरेका छन् ।

थापाले अब अब्न्ने संबिधानमा राजासहितको प्रजातन्त्र धार्मिक स्वतन्त्रता र हिन्दू राष्ट्र रहनुपर्नेमा जोड दिए। उनले प्रमुख दलहको राजनीतिक अकर्मण्यता गलत नीति र सत्ता लिप्साको कारण देश संकटको भूमरीमा फस्दै गएको समेत आरोप लगाए।

जेठ १४ मै संविधान जारी हुनेमा शंका व्यक्त गर्दै थापाले संविधान जारी भए पनि, नभए पनि देश द्वन्दको भुमरीमा फसिसकेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा निर्वाचन आयोगको फैसलाविरुद्ध महन्थ ठाकुरले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम

रुपन्देही । लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले आफू नेकपा माओवादी केन्द्रमै रहेको बताउनुभएको छ । एक हप्तादेखि पार्टीसँग

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ । नयाँदिल्लीस्थित एपोलो अस्पतालमा नेता

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बुधबार तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत