गोविन्द मैनालीलाई जापानबाट ६ करोड क्षतिपूर्ति प्राप्त हुने

१० जेष्ठ २०७०, शुक्रबार १३:१७ मा प्रकाशित

काठमाडौं, १० जेठ । जापानी युवतीलाई बलात्कार गरी हत्या गरेको अभियोगमा १५ वर्ष जेल परेर पछि निर्दोष सावित भएका झापाका गोन्दि मैनालीले दाबी अनुसारको क्षतिपूर्ति पाउने भएका छन् । उनलाई ९६ करोड ८० लाख येन (६ करोड रुपैयाँ) क्षतिपूर्ति प्रदान गर्नुपर्ने फैसला टोकीयो अदालतले गरेको बताइएको छ । 
ुमैनालीले कहिलेसम्ममा सो रकम प्राप्त गर्ने निश्चित भइनसकेको भए पनि त्यसका लागि धेरै समय कुर्नु नपर्ने जानकारी दिइएको बताइन्छ । मैनालीका जापानी कानुन व्यवसायीले त्यो रकम प्राप्त गर्न प्रक्रिया मिलाइरहेको समाचारमा जनाइएको छ ।
बलात्कार र हत्याको अभियोगमा १५ वर्ष सजाय भुक्तान गरेपछि उनले ९ महिनाअघि मुद्दा जितेका थिए । त्यसको केहि महिनामा क्षतीपूर्ती माग गर्दै उनी फेरी अदालत गएका थिए भने आफ्नो मागअनुसारकै फैसला भएकोमा मैनाली दंग छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी