जापानीले तोडे नेपाली वृद्ध आरोहीको रेकर्ड

९ जेष्ठ २०७०, बिहीबार १४:०३ मा प्रकाशित

काठमाडौं, ९ जेठ । सगरमाथा चढेर किर्तिमान राख्नेहरुको लहरमा एक जापानी वृद्ध पनि थपिएका छन् । असी वर्षको पाको उमेरमा सगरमाथा शिखर चुमेर जापानका युचिरो मिउराले सगरमाथा आरोहण गर्ने सबैभन्दा वृद्ध आरोहीका रुपमा आफ्नो नाम दर्ज गराउन सफल भएका छन् । मिउराले बिहिबार विहान ८ : २५ को समयमा चुचुरो चुमेको बताइएको छ ।  यसअघि सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने व्यक्तिका रुपमा नेपाली मिनवहादुर शेरचनको रेकर्ड रहेको थियो । शेरचनले ७६ बर्षको उमेरमा सगरमाथा चढेर किर्तिमान बनाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा