लस् एन्जेलसमा भीमिनिधी तिवारीको शतवार्षिकी

२४ चैत्र २०६८, शुक्रबार ०१:३४ मा प्रकाशित

क्यालिफोर्निया । क्यालिफोर्नियाको लस् एन्जेलसमा भीमिनिधी तिवारीको शतवार्षिकीको उपलक्ष्यमा उनलाई सम्झदै कबिता वाचन गरियो । शान्तिराम ढकाल, डन बहादुर कार्की, प्रकाश घिमिरे र तिलक कार्कीको संयोजकत्वमा सम्पन्न सो कर्यक्रममा बरिष्ठ कवी राकेश कार्की, शन्तिराम ढकाल, डन बहादुर कार्की, धर्मेन्द्र प्रसाइ, बलराम थापा, गोकुल पौडेल, तुलसा कार्कीको उपस्तिथी रहेको थियो ।

त्यस्तै बिमल गुरागाइ, प्रकाश घिमिरे, तिलक कार्की, सुशिला न्यौपाने र प्रेम गुरागाइले आफ्नो आफ्नो रचना वाचन गर्नु भएको थियो भने शान्तिराम ढकालले भीमिनिधीको जिबनी र उहाको कृति माथि प्रकाश पार्नु भएको थियो । उक्त अबसरमा भीमिनिधीको आत्माको चिरशान्तीको लागी एक मिनेट मौनधारण पनि गरिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा