कोरियामा नेपाली युवाद्वारा आत्महत्या

७ जेष्ठ २०७०, मंगलवार १९:५८ मा प्रकाशित

काठमाडौं, ७ जेठ । रोजगारीका लागि ईपीएस मार्फत कोरिया गएका एक नेपाली युवाले कोरियामै आत्महत्या गरेका छन् । गुल्मी हर्दीनेटा ६ का अर्जुन पन्तले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । २३ वर्षिय पन्त करिब २ वर्षअघि कोरिया पुगेका थिए ।
दक्षिण कोरियाको थेगुस्थित मिहोङ सानप नामक कपडा उद्योगमा काम गर्दै आएका उनी पेटसम्बन्धी बिरामीका कारण बिरक्त रहँदै आएका थिए ।
अस्वस्थताका कारण बिदामा घर जान कम्पनीले पन्तलाई गत शुक्रबारको टिकट व्यवस्था गरिदिएको बताइएको छ । तर त्यसअघि मंगलबार नै उनले आत्महत्या गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर