निशाले पनि चुमिन् सगरमाथा शिखर

७ जेष्ठ २०७०, मंगलवार १३:२७ मा प्रकाशित

काठमाडौ, ७ जेष्ठ । जहाँ इच्छा त्यहाँ उपाय, जहाँ उपाय त्यहाँ जाँगर र जहाँ जाँगर त्यहाँ सफलता भन्ने भनाईलाई नेपाली मोडल एवम् चलचित्रकी नायिका निशा अधिकारीले सावित गरिदिएकी छिन् । सगरमाथा चुचुरोमा पाइला टेक्ने प्रथम महिला नायिका बन्न पुगेकी छिन् निशा अधिकारी । मंगलबार बिहान ८ बजे उनले सगरमाथाको शिखरमा पाइला राखेकी हुन् । उनीसँगै सगरमाथा अभियानमा सरिक नायक अर्जुन कार्की पनि हिजो सोमबार शिखर चुम्न सफल भएका थिए ।
गत चैत्र २७ गते १२ जना आरोहण दलको टोली सहित सगरामाथाको यात्रा थालेकी अधिकारीले सगरमाथा आधार शिविरमा करिब दुई महिना कुरेपछि सगरमाथाको शिखर चुमेकी हुन् । अधिकारी भोली बुधबार राजधानी आइपुग्ने बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

‘प्रथम छहरे (लिखु) महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टर मार्फत पुष्पगुञ्जा अर्पण गरिंदै । महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली