पत्रकार पौडेलको परिवारलाई दस लाख राहत; हत्याको छानबिन गर्न न्यायिक छानबिन समिति गठन गरिने

२३ चैत्र २०६८, बिहीबार २१:४५ मा प्रकाशित

काठमाडौँ, २३ चैत । हत्या गरिएका झापाका पत्रकार यादव पौडेलको परिवारलाई सरकारले राहतस्वरुप १० लाख दिइने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पीडित परिवारलाई राहतस्वरुप दस लाख दिने निर्णय गर्दै न्यायिक छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । लामो समय देखि मोफसलमा क्रियाशील पत्रकार पौडेलको मंगलबार राति बिर्तामोडमा हत्या भएको थियो। एभिन्युजका झापा संबाददाता यादव पौडेल झापाको मेची टाइम्सका कार्यकारी सम्पादकसमेत थिए। ३८ वर्षीय पौडेलले वैशाखदेखि नयाँ दैनिक ‘उज्यालो पूर्व’ निकाल्ने तयारी गरिरहेका थिए। पौडेल हाल एभीनिन्यज टेलिभिजन संग आबद्द थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक सदस्यको निर्वाचन यही जेठ ६ गते निर्वाचन हुँदैछ । माओवादी केन्द्रले आफ्नो

काठमाडौं । सरकारले कतार र चीनको ग्वान्जाउमा हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार साझ बसेको मन्त्रिपरिषदको बैठकले

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले