नेपालको संविधान दिल्लीमै बनेको पुष्टि भयो

२३ चैत्र २०६८, बिहीबार १२:३६ मा प्रकाशित

पम्फा भुसाल, माओवादी नेतृ
० शान्ति प्रकृया निष्कर्षमा पुग्ने भयो नि तपाईंहरुको विरोधले केही लछारेन ?
– शान्ति प्रकृया के हुन्छ, भविष्यले निर्धारण गर्ला । जनमुक्ति सेनाको विघटन र विर्सजन सकियो अब ।
० तपाईंहरुको आन्दोलन कसरी अगाडि बढ्छ ?
– शान्ति सम्मानजनक होस् किनकि शान्तिका इस्युहरु जनमुक्ति सेनाका विघटन विर्सजन, क्यानटोनम्यान खाली गर्नु या हतियारको कन्टेर खाली गर्नु होइन, नेपालमा जनमुक्ति सेना पनि थिएन, हतियार पनि थिएन तर नेपालमा दस वर्ष जनयुद्ध भयो । यसका वस्तुगत कारणहरु थिए । आर्थिक, सामाजिक सांस्कृतिक, लैगिक र क्षेत्रीय असमानता थिए । ती सबै असमानतालाई नयाँ संविधानमा सम्बोधन गर्नुपर्छ ।
० तपाईंले उठाउनु भएका यी मुद्दाहरु सम्बोधन गर्न दलहरु तयार भइसके नि ?
– मलाई त्यस्तो लाग्दैन । जनताका आकांक्षा पूरा गर्न संविधानसभा सदस्यहरु तयार छन् । तर त्यही वैदेशिक शक्तिहरु र उनीहरु चलाउने केही राजनीतिक पार्टीका नेताहरु जनताको भावना र आकांक्षाअनुकरुपको संविधान नल्याउने षड्यन्त्र हुँदैछ भन्ने आभाष चाहिँ भइरहेको छ ।
० अझै पनि षड्यन्त्र सम्भव छ र ?
– नेपाली जनता आन्दोलन गर्ने आन्दोलन उत्कर्षमा पु¥याउने र आन्दोलनका उपलब्धिलाई

प्रतिक्रिया
सम्बन्धित खवर

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो ।

काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी