काठमाडौं, ३ जेठ । लमजुङ घर भई चितवनस्थित ससुराली घर बस्दै आएका एक युवकले आफ्नै लिङ्ग काटेर सबैलाई चकित तुल्याइदिएका छन् । घटना चितवनको भोजाडको हो । ससुरालीमा बस्दै आएका लेखमान गुरुङ घरमा कोही नभएको समयमा आफ्नो लिङ्ग आफैं काटेर दुई टुक्रा पारेको अवस्थामा फेला परेपछि छरछिमेकका मानिसहरु छक्क परेका थिए । चिन्नेजान्नेहरुले केही समयदेखि गुरुङ एकान्तप्रिय बन्दै गएको अनुभूति गर्दैआए पनि लिङ्ग नै किन काट्नु पर्यो भन्नेचाहिँ रहश्यमै रहेको बताएका छन् ।
यतिबेला पुरानो मेडिकल कलेजमा उपचार भइरहेको गुरुङको अवस्था चिन्ताजनक रहेको बताइउको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले केन्द्रीय सदस्यहरुलाई पार्टीको परिचयपत्र र नागरिकतासहित उपस्थित हुन निर्देशन दिएको छ ।
काठमाडौं । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा
काठमाडौं । सरकारले नेत्र विक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री
ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा