बेचविखनका लागि युवती लिएर हिडेका व्यक्ति पाल्पा प्रहरीको नियन्त्रणमा

२३ चैत्र २०६८, बिहीबार ११:४७ मा प्रकाशित

पाल्पा, २३ चैत । चापाकोट स्याङ्जाकी एक बालिकालाई बेचविखन गर्न भारतको बम्बै लैजादै बेच्न लैजाने २ जनालाई  पाल्पा प्रहरीले नियन्त्रणमा लिएको छ । १५ वर्षिय बालिकालाई बेच्न लैजादै गरेका सिलुवा गाविस ५ का २५ वर्षका पुरन नेपाली र भारतमा बस्दै आएका ३१ वर्षका विष्णु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । गएराती साढे २ बजे उनीहरुलाई रिङनेरहमा पक्राउ गरेको र अहिले जिल्ला प्रहरी कार्यालय पाल्पामा लगी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाकी प्रहरी नायव उपरिक्षक मिरा चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले