‘जडिबुटी’ले लियो ज्यान

२ जेष्ठ २०७०, बिहीबार ०८:०८ मा प्रकाशित

लमजुङ, २ जेठ । रक्सीका कारण जीवन नजाओस् भनी एक व्यक्तिलाई ‘जडिबुटी’ खुवाउँदा औषधि भनी खुवाएको उक्त जडिबुटीकै कारण व्यक्तिको मृत्यु भएको छ । नाल्मा–१ घर भई बेशीशहर–२ बस्ने ५२ बर्षीय दानबहादुर गुरुङको मृत्यु भएको हो । हरदम रक्सी सेवन गर्ने लतबाट छुटाउन मालिङ्ग–५ बस्ने ४६ बर्षीय खुसीमान वि.क.ले उनलाई उक्त जडीबुटी सेवन गराएका थिए । तर जडिबुटी खुवाएलगत्तै बेहोस भएकोले उपचारको लागि जिल्ला सामुदायिक अस्पताल बेशीशहर लगिएकोमा उपचारकै क्रममा गुरुङको मृत्यु भएको थियो । प्रहरीले खुसीमानलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बुझिउको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण