सुर्तिजन्य पदार्थको तस्करी रोक्न अन्तर्राष्ट्रिय सहमति

२३ चैत्र २०६८, बिहीबार १०:२९ मा प्रकाशित

काठमाडौ, २३ चैत । सुर्तिजन्य पदार्थको तस्करी रोक्न अन्तर्राष्ट्रिय सहमति बनेको छ । जेनेभामा विश्व स्वास्थ्य संगठनको बैठकमा भाग लिरहेका देशहरुकाबीचमा सुर्तिजन्य पदार्थको तस्करी रोक्ने बारेमा सहमति भएको हो । संगठनले सुर्तिजन्य पदार्थ तम्बाकुको अवैध व्यापारबाट हरेक वर्ष ४० अरब डलर करको नोक्सानी पु¥याएको अनुमान गरेको छ । यस व्यापारम आपराधिक तत्व र कयौ स्थानमा भने आतंकवादी गुटको पनि हात रहेकोे वीवीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

नयाँ दिल्ली । कोरोना महामारीको नयाँ प्रकारले आक्रान्त बनेको भारतमा पछिल्लो केही दिनयता भने संक्रमितको संख्यामा केही कमी आएको छ

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रस अधानोम गेब्रेयससले कोभिड–१९ सङ्क्रमणको दर बढ्दै जाँदा र धेरै

छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको गतिले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टामा ४ लाख

इजरायलको एक धार्मिक समारोहमा भागदौड मच्चिंदा ३८ जनाको मृत्यु भएको छ । इजरायली अधिकारीहरुका अनुसार इजरायलको पुर्व पश्चिम क्षेत्र माउण्ट