पूर्वप्रम मरिचमानलाई उपचारार्थ विदेश लैजाने तयारी

३१ बैशाख २०७०, मंगलवार १७:१२ मा प्रकाशित

रासस, काठमाडौं, ३१ वैशाख । पूर्वप्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि विदेश लैजाने तयारी भएको छ। उच्च रक्तचाप र निमोनियाबाट सङ्क्रमण भई ज्ञानेश्वरस्थित हिमाल नर्सिङहोममा यही वैशाख १७ गतेदेखि उपचार गराइरहनुभएका ७१ वर्षीय श्रेष्ठको स्वास्थ्यमा थप उपचारको आवश्यकता रहेको अस्पतालले जनाएको छ।
उनकाउपचारमा डा. ध्रुव गैरेको समूह संलग्नछ। डा. गैरेका अनुसार श्रेष्ठको स्वास्थ्यमा थप उपचार आवश्यक देखिएकाले विदेश लैजानका लागि पारिवारिक सरसल्लाह भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अभिनेतृ रेखा थापाले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा विप्लवसँग भएको

काठमाडौं । नेकपाबाट राष्ट्रियसभा, प्रतिनिधिसभा र स्थानीय तहमा निर्वाचित ४६ जनप्रतिनिधि छन्। जब कि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कानून सङ्काय स्कूल अफ ल कार्यक्रमका निर्देशकसहित चार उपप्राध्यापकले संयुक्त राजीनामा दिएका छन्। यही फागुन १७–१९

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै