पाँच गाविसमा कीटनाशक झुल वितरण

३१ बैशाख २०७०, मंगलवार १६:३७ मा प्रकाशित

नवलपरासी, ३१ वैशाख । नबलपरासी जिल्लामा औंलो प्रभावित पाँचवटा गाविसमा कीटनाशक झुल वितरण गरिएको छ । ग्लोबल फन्डको सहयोगमा औंलो प्रभावित गाविसमा झुल वितरण गरिरहेका पीएसआई र आरडीएफ नामक गैरसरकारी संस्थाले हालसम्म भुजहवा दाउन्नेदेवी, नर्सही, त्रिवेणीसुस्ता र दुम्कीवासमा गरी २९ हजार एक सय ३० झुल वितरण गरेका छन् । आरडीएफ संस्थाको जिल्ला संयोजक रिंगला यादवले एक नगरपालिका र १० गाविसमा कुल ७९ हजार झुल वितरण्ँ गर्ने कार्यक्रमअनुसार बाँकी रहेका रामग नगरपालिका, प्रतापपुर, रुपौलिया, पक्लिहवा, गुठीप्रसौनी र कुडियामा हाल टोकन वितरण भइरहेको र जेठको दोश्रो सातादेखि झुल वितरण गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा