सुष्माले ब्रेकअप पछि समेत सुख पाइनन्

३१ बैशाख २०७०, मंगलवार ०२:२३ मा प्रकाशित

काठमाडौं । नायिका सुष्मा कार्कीले ब्वाइप्फ्रेन्डसँगको सम्बन्ध ब्रेकअप गरेपछि समेत सुख पाइनन् । ब्वाइप्फ्रेन्ड नरेन शाहीले ब्रेकअपपछि आफ्नो फेसबुकबाट निजी फोटा सार्वजनिक गरिदिएको सुष्माको आरोप छ ।
सुष्मा लामो समयदेखि नरेनसँग लिभिङ टुगेदरको सम्बन्ध जोडेकी थिइन् । ब्वाइप्फ्रेन्डकै हर्कतका कारण सुटिङ स्थलमै सुष्माले आँशु समेत झारेकी थिइन् । चलचित्र ‘वार’को सुटिङस्थलमै सुष्मा र नरेनले प्रेमलीला देखाएपछि सुष्माले सिनेमाबाटै हात धुनुपरेको थियो । त्यस्तै ‘नोटबुक’ चलचित्रको गीतमा नृत्यका लागि सुष्माले लगाएको ड्रेसप्रति नरेनले आपत्ति जनाउँदा सुष्मा छायांकनस्थलमै रोएकी थिइन् ।

यी त सुष्माका ब्वाइप्फ्रेन्डका सार्वजनिक भएका हर्कत हुन् । नरेनको व्यवहार दिनप्रतिदिन असह्य बन्दै गएकोले साथ छोडेको सुष्माले एउटा साप्ताहिक पत्रिकालाई बताएकी छिन् ।

सुष्मा आजकाल कालिकास्थानस्थित आमाको घरमा बस्न थालेकी छिन् । फिल्ममा प्रमुख चरित्रभन्दा आइटम गीतमा मात्रै अटाउँदै आएकी सुष्मा सिनेमा जगतमा बढी सम्बन्ध गाँस्ने र तोडिनेमा पर्छिन् ।
तर सुष्माले सम्बन्ध तोड्दा समेत छुट्करा नपाउनु भने दुखको कुरा हो । विचार पुर्‍याएर मात्रै सम्बन्ध गाँस्ने कि सुष्मा जी ?

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । बलिउड अभिनेत्रीहरू बिकिनी फोटोका कारण जहिल्यै चर्चामा रहन्छन् । बलिउडका सुन्दर र स्टाइलिस्ट अभिनेत्रीहरू प्रायः बिकिनी लगाएर आफ्नो

काठमाडौं । भारतीय टेलिभिजन अभिनेत्री श्वेता तिवारी हालै आफ्नो वेब शोसँग जोडिएको एक इभेन्टका लागि भोपाल पुगेकी थिइन् । श्वेतासँगै

काठमाडौं । दक्षिण भारतीय लोकप्रिय जोडी धनुष र ऐश्वर्या रजनीकान्तले गत १७ जनवरीमा सम्बन्धविच्छेदको घोषणा गरे । विवाहको करिब १८

काठमाडौं । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले बिहीबार आफ्ना प्रेमी सुरज नाम्बियारसँग

आजको प्रमुख समाचार