मानवीय सहयोग सम्बन्धि क्षेत्रीय सम्मेल आज सकिदै

२३ चैत्र २०६८, बिहीबार १०:२५ मा प्रकाशित

काठमाडौ, २३ चैत । नेपाली सेनाको आयोजनामा राजधानीमा जारी प्रकोप व्यवस्थापन र मानवीय सहयोग सम्बन्धि क्षेत्रीय सम्मेल आज सकिदैछ । सैनिक मुख्यालय भद्रकालीमा चलिरहेको सम्मेलनलाई आज भारतीय सेना प्रमुख भीके सिंहले सम्बोधन गर्ने कार्यक्रम छ । ३ दिनसम्म चलेको सम्मेलनमा नेपालमा आउन सक्ने महाविपत्ति र त्यसको व्यवस्थापनका विषयमा छलफल भएको थियो । सम्मेलनमा भारत र अमेरकी सैनिकका साथै शसस्त्र प्रहरी बल, सार्क सचिवालय, रक्षा र गृहमन्त्रालयका प्रतिनीधिले पनि भाग लिएका छन् । गोष्ठीबाट भारतीय सेना र संयुक्त राज्य अमेरिकाको प्यासिफिक कमाण्डको प्रकोप व्यवस्थापनको क्षेत्रमा प्राप्त ज्ञान, अनुभव र सीप साटासाट गर्न सहयोग मिलेको सैनिक प्रवक्ता रमिन्द्र क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं- सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच

नेकपा (एमाले) को आज बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने

काठमाडौँ । पछिल्ला केही वर्षयता मनसुनजन्यसहित विपद्का घटना बढ्दो छ । एक दशकको तथ्याङ्क हेर्दा विसं २०७२ सम्म विपद्का दुई