जेलमा सुरुङ खनेर भागेका एक कैदी पक्राउ

३० बैशाख २०७०, सोमबार ०७:५७ मा प्रकाशित

काठमाडौं, ३० वैशाख । गत शनिबार राती रोल्पा जेलमा आड मिटर लामो सुरुङ खनेर भागेका आठजना कैदीमध्ये एकलाई आइतबार राती पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले रोल्पाको सातदोबाटो जङ्गलबाट आइतबार साँझ  अर्जुन सेन नामक भगौडा कैदीलाई पक्राउ गरेको हो । सेन गैँडाको खाग तस्करीमा संलग्न भएको अभियोगमा जेल सजाय पाएका व्यक्ति हुन् ।
सुरुङ खनेर भागेका अन्य कैदीको खोजीलाई भने तीव्र पारिएको सेती अञ्चल प्रहरीले जनाएको छ भने घटनाबारे सत्यतथ्य छानबिन गर्न मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले राप्ती अञ्चल प्रहरी प्रमुखको संयोजकत्वमा छानबिन टोली गठन गरेको र मध्यपश्चिम प्रहरी प्रमुख  र राप्ती अञ्चल प्रहरी प्रमुख पनि रोल्पा पुगिसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण