सोमबारको बन्द पनि फिर्ता

२९ बैशाख २०७०, आईतवार १६:३५ मा प्रकाशित

काठमाडौं, २९ वैशाख । मुलुक प्रतिगमनमा गएको भन्दै नेपाल बन्द घोषणा गरेका नेकपा–माओवादीसहित ३३ दलले भोली सोमबारका लागि आह्वान गरेको नेपाल बन्द फिर्ता कार्यक्रम फिर्ता लिएका छन् । सोमबार नेवार समुदायको महत्वपूर्ण चाड रातो मच्छेन्द्रनाथको जात्रा तथा अक्षय तृतिया परेकाले बन्द फिर्ता लिइएको सम्बद्ध पक्षले जनाएको छ । कार्की नियुक्तिको विरोधमा आज आइतबारका लागि विद्यार्थी संगठनहरुद्वारा आह्वान गरिएको अर्को बन्द पनि सर्वसाधारणलाई मर्का पर्ने भन्दै फिर्ता लिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ

काठमाडाैँ । सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एसियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको

काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्न आवश्यक प्रक्रिया अघि बढाएको छ