तीन बलात्कारी प्रहरी नियन्त्रणमा

२९ बैशाख २०७०, आईतवार १२:२४ मा प्रकाशित

कपिलवस्तु, २९ वैशाख । एक १९ बर्षिया युवतीलाई जबर्जस्ती अनुचित कार्य गरेको अभियोगमा कपिलवस्तु प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बलात्कार गरि भाग्ने तरखरमा रहेका योगेन्द्र श्रीवास्तब, जगदिश पान्डे र असरार खानलाई गए राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राति ८ बजेतिर घुम्न निस्केकी चोकबजारकी युवतीलाई गौडिचोकमा भेटेपछि घर पुराइदिन्छौँ भन्दै समान्य चिनजानका आधारमा उनलाई  जगदिश र असररारको कोठामा लगी  तीनजनाले पालैपालो बलात्कार गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको बताइएको छ ।  युवतीले प्रहरीलाई खबर गरेपछि  प्रहरीले प्रक्रन सफल भएको  प्रहरी निरिक्षक जेशी शाहले बताउनु भयो ।
चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बिहान पुगेर प्रधानमन्त्री ओलीले धर्मपत्नी

काठमाडौं । अमेरिकी सिनेटले १९ खर्ब डलरको राहत प्याकेजसम्बन्धी विधेयक पारित गरेको छ । कोरोना महामारीका कारण समस्यामा परेकाहरुका लागि

मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यसमितिको सभापतिमा रुपन्देहीका गोविन्द खनाल निर्विरोध निर्वाचित हुनुभएको छ । शान्ति समाजको यही फागुन

काठमाडौं । आजदेखि देशभर ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिन शुरु गरिँदै छ । कोरोना विरुद्धको दोस्रो चरणको