लोकमान सिंह कार्की विरुद्धको रिट फिर्ता

२४ बैशाख २०७०, मंगलवार ०२:२६ मा प्रकाशित

काठमाडौं, २३ वैशाख । लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति नगर्न माग गर्दै पेस भएको रिट निवेदन सर्वोच्च अदालतले फिर्ता गरिदिएको छ । अधिवक्ता ओमप्रकाश अर्याललले सोमबार अदालतमा पेस गरेको रिट निवेदन प्रक्रियाअनुरुप पेस नभएको भन्दै अदालतले फिर्ता गरेको हो । सर्वोच्च अदालतका रजिस्ट्रार लोहित चन्द्र शाहले सार्वजनिक सरोकारको मुद्दामा अदालतमा निवेदन दिनु पूर्व गर्नुपर्ने प्रक्रिया अवलम्बन गरेको प्रमाण सामेल गरी दर्ता गर्न ल्याएमा सोही बखत निर्णय हुनेगरी फिर्ता गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या शनिबार देखिएको नयाँ

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आगामी १६ माघमा बोलाइएको छ । यसअघि ३ माघमा बस्ने गरी बोलाइएको बैठक कोभिड

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भर्खरै सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि पार्टीमा कुनै असहजता नरहेको बताउनुभएको

म्याग्दीका सरकारी कार्यालयबाट सेवा लिन र होटलमा बस्न कोरोनाविरुद्धको खोप लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । जिल्ला कोभिड–१९ सङ्कट