तिब्र बिबादका बीच अख्तियारमा लोकमानसिंह कार्कीको नाम सिफारिस

२२ बैशाख २०७०, आईतवार १६:१३ मा प्रकाशित

काठमाडौं, २२ वैशाख । तिब्र बिबादका बीच आइतबार बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नाम सिफारिस गरेको छ । कामु प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले संवाददाताहरुलाई दिएको जानकारी अनुसार अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको नाम सिफारिस गरेको हो । आइतबार बसेको संवैधानिक परिषद्को निर्णयअनुसार लोकसेवामा कयोदेवी यमी र महालेखा परीषदमा भानुप्रसाद आचार्यको सिफारिस गरिएको छ । संवैधानिक परिषद्कोसिफारिसलाई राष्ट्रपतिले अनुमोदन गर्नुपर्छ । उच्चस्तरीय राजनीतिक संयन्त्रले अख्तियारमा कार्कीको नाम सिफारिस गरेदेखि नै यो निर्णय प्रति तिब्र बिबाद र असन्तोष प्रकट हुदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा