पाल्पाका निजी विद्यालयमा अनिश्चितकालीन तालाबन्दी

२० बैशाख २०७०, शुक्रबार २२:१४ मा प्रकाशित

काठमाडौं, २० वैशाख । माओवादी (वैद्य) निकट अनेरास्ववियू क्रान्तिकारीले शुक्रबार पाल्पाका निजी विद्यालयहरु बन्द गराएका छन् । जिल्लाका सबै निजी तथा आवासीय विद्यालयमा अनिश्चितकालीन तालाबन्दीको आव्हृान गरेपछि बिहान स्कुल पुगेका विद्यार्थीहरु घर फर्किनु परेको थियो । क्रान्तिकारीका पाल्पा जिल्ला अध्यक्ष आशिषले निजी तथा आवासीय विद्यालय अर्गनाईनेशन (प्याव्सन) संगको वार्ता असफल भएपछि अनिश्चितकालिन तालाबन्दी आह्वान गर्नुपरेको बताए ।
जबर्जस्ती विद्यालयमा ताला लगाएर अखिल क्रान्तिकारीले विद्यार्थी र अभिभावकको अधिकारलाई सुनिश्चित गर्न आन्दोलनमा उत्रनु परेको तर्क दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका