ट्याक्टर दुर्घटनामा चारको मृत्यु दुई दर्जन घाइते

१९ बैशाख २०७०, बिहीबार १५:३१ मा प्रकाशित

काठमाडौं, १९ वैशाख । नवलपरासीको त्रिवेणीस्थित गण्डक नहरमा मलामी बोकेको ट्याक्टर दुर्घटनामा परेको छ । घटनामा ४ जनाको मृत्यु हुनुका साथै करिब दुई दर्जन घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने सबै भारत विहार महाराजगंज जिल्ला अन्तर्गतको ठुटीबारी ग्राम प‌ंचायत राजावारीका  हुन् । निसार महम्मद, सुर्यनराययण सुनार, देवान मुस्लिम र रामपृत चौहानको मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीका अनुसार रानी बगरबाट  त्रिवेणीतर्फ जाँदै गरेको लु २ त ११५९ नम्बरको ट्याक्टर  खसेको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट