खुल्यो लोकमानलाई नियुक्तिको बाटो

१६ बैशाख २०७०, सोमबार १९:२७ मा प्रकाशित

काठमाडौं, १६ वैशाख । पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्तिमा रोक लगाउन गरिएको प्रयास निरर्थक भएको छ । सोसम्बन्धी रिट आदेश सोमबार सर्वोच्चले फिर्ता गरेपछि कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्ने मार्ग प्रशस्त भएको हो ।  यसअघि न्यायाधीश सुशीला कार्कीले लोकमानको नियुक्ति प्रक्रियालाई यथास्थितिमा राख्न दिएको अन्तरिम आदेश न्यायाधीशद्वय गिरीशचन्द्र लाल र तर्कराज भट्टको इजलासले फिर्ता लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ

डोटी । जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री