नेपाली नोट पनि नक्कली

१४ बैशाख २०७०, शनिबार २०:४१ मा प्रकाशित

काठमाडौं, १४ वैशाख । नक्कली नोटको कारोबार गर्ने भारत पटनाका महमद अमिर र काठमाडौँ थानकोटका विश्वराज जोशीलाई प्रहरीले शंकास्पद नोटसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग फर्पिङले बिरगंजबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज २७६९ नम्वरको टाटा सुमोलाई थानकोट बसपार्कमा चेकजाँच गर्दा उनीहरुको साथबाट हजार दरका आइसी नोट नक्कली फेलापारेको थियो ।
यसैगरी  स्युचाटार–७ का प्रल्हाद गौतमले भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा आफ्नो मोटरसाइकलमा पेट्रोल हाली पैसा दिने क्रममा निजले दिएको पाँचसयको नोट नक्कली दिएपछि सेनाको आग्रहमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९